All India Radio Nepali Nepali news bulletin, 19 Oct 2026 19:25 19 Oct 2026 19:25 यो आकाशवाणी हो समाचार लेखनाथ भट्टराईबाट सुन्नुहोस् सुरु गरौँ अहिलेसम्मका मुख्य समाचारहरूबाट भारत न्यूजील्याण्ड स्वतन्त्र व्यापार सम्झौता भोलिदेखि लागू हुने विकसित भारतको परिकल्पना साकार पार्न कला संस्कृति र सम्पदाको महत्वपूर्ण भूमिका रहने केन्द्रीय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंहको भनाई… Original: All India Radio Nepali